Gen Z आन्दोलनको एक वर्ष: उपलब्धि कि जनताको सपनामाथि प्रश्न?
Gen Z आन्दोलन भएको आज एक वर्ष पुग्दै गर्दा सरकार र सत्ता पक्षका माननीय मन्त्रीहरूले यसको उपलब्धिको लामो सूची सुनाउनुअघि एउटा प्रश्नको जवाफ दिनुपर्छ—आखिर Gen Z आन्दोलनले के मागेको थियो र आज त्यसको कति प्रतिशत […]
