Breaking News

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पादकसँग सम्बाद कार्यक्रम सम्पन्न

प्रेस सेन्टर नेपालको आयोजनामा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पादकसँग सम्बाद’ कार्यक्रम सम्पन्न प्रेस सेन्टर नेपालको आयोजनामा आज राजधानी काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग देशभरका प्रमुख मिडियाका सम्पादकसँग […]

Breaking News

युवा लेखक तथा साहित्यकारहरुलाई मिखाएल शोलोखोवको सुझाव:

… युवा लेखक संघको नेतृत्व गरिहनु भएका मेरा मित्रहरु त्यो समयले मलाई बडो मुस्किलमा पार्दछ, जब तिनले मलाई जोड दिएर आग्रह गर्दछन् कि मैले युवा लेखकहरुसित कुनै गंभीर कुरा भनौं । सही, सही भन्नुहोस् मैले […]

Breaking News

नेपाली मजदुर आन्दोलनको गौरवशाली इतिहास-बाबुराम गौतम

  नेपाली मजदुर आन्दोलन वि.सं. २००३ साल वरिपरिबाट व्यवस्थित रूपमा सुरु भएको पाइन्छ । त्यसभन्दा अगाडि छिटपुट रूपमा सानासाना कार्यक्रमहरू कारखाना स्तरमा भएपनि सिंगो क्षेत्रकै मजदुरहरूले संगठित रूपमा संगठन निर्माण र संघर्षको थालनी गरेको त्यो […]

Breaking News

मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन कार्यकर्तालाई माओवादी केन्द्रको निर्देशन

काठमाडौं, असोज २१ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ। पार्टीका […]

Breaking News

प्रेमचन्दका भनाई- डा. मुकेश चालिसे

प्रेमचन्दका भनाई- डा. मुकेश चालिसे चालिसे डाँडा, ललितपुर भारतीय जनताका सपना, सङ्घर्ष तथा जीवनका सच्चा हितैषी प्रेमचन्दको जन्मदिवस (३१ जुलाई)का अवसरमा प्रकाशित दुइ चर्चित उद्धहरण । क) प्रेमचन्दको ‘राष्ट्रियता र अन्तरराष्ट्रियता’ लेखबाट १. सम्पत्ति विषको […]

Breaking News

उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन गर्दछु-अध्यक्ष प्रचण्ड

यहि असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ। आज (शनिवार) सम्म कतिपय स्थानमा वर्षाको मापन […]

Breaking News

वाइसिएल नेपालद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान

  काठमाडौं । निरन्तर वर्षा, बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा जोखिम बढ्दै गएको सन्दर्भमा योङ कम्युनिष्ट लिग, वाइसिएल नेपालले देशव्यापी उद्धार तथा राहत अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पछिल्ला दिनहरूमा प्राकृतिक […]

Breaking News

विजया दशमीका अवसरमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिको शुभकामना-पुष्पकमल दाहाल ‘प्रचण्ड’

शुभकामना हिन्दू धर्मावलम्बीको महान चाड विजया दशमीका अवसरमा स्वदेश तथा देशबाहिर रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। यतिखेर हामी नेपाली जनताका महान् […]

Breaking News

कविता: बिचार-श्रृंखला-जय कार्की

छुद्र र अहंकारी बिचारको श्रृंखलालाई भत्काउनु पर्छ अलग अलग खडा गरेको चुलो चौकोलाई बन्द गर्नुपर्छ बैचारिक मन्थनको निस्कर्षमा एकताको सूत्र खोज्नु पर्छ टुक्राटुक्रामा बिभाजित मन मस्तिष्कलाई जोड्न कम्मर कस्नु पर्छ । नैराश्यताको बिस्कुन सुकाउन अब […]

Breaking News

माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको मुख्य निर्णय यस्ता छन्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकका मुख्य निर्णय यस्ता छन्ः– – बैठकले अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ। वरिष्ठ […]