Breaking News

अध्यक्ष ‘प्रचण्ड’ द्वारा आगलागी र तोडफोड भएको पार्टी कार्यालयको अनुगमन

पार्टी कार्यालयको अनुगमन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपस्थित भई जनयुद्ध र जेन–जेड आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पार्टी कार्यालयको अनुगमन गर्नुभएको […]

Breaking News

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको प्रेस विज्ञप्ति लगायत जेन-जि सम्बन्धी सबै बक्तब्यहरु

      नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनको हिजो जारी संयुक्त प्रेस विज्ञप्तिः           संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC-Nepal) को प्रेस विज्ञप्ति ।             […]

Breaking News

जेन जी पुस्ताका युवाहरू तथा आदरणीय जनसमुदाय-अध्यक्ष प्रचण्ड

समुन्नत लोकतन्त्रको सपना साचेर सुशासनका पक्षमा जेन-जी पुस्ताले आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। १. सुशासनको डरले आजभन्दा १४ महिनाअघि […]

Breaking News

पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

  काठमाडौं, भदौ १५ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिनुभएको […]

Breaking News

थारू समुदायको हक–हित माओवादी आन्दोलनको उपलब्धि हो : अध्यक्ष प्रचण्ड

  कावासोती, नवलपुर भदौं १३ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताउनुभएको छ । नवलपुरको […]

Breaking News

लोडसेडिङ अन्त्य राजनीतिक आँटले मात्रैसम्भव भएको हो : अध्यक्ष प्रचण्ड

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित “नेपालको […]

Breaking News

जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ” – अध्यक्ष प्रचण्ड

  काठमाडौं, भदौ ११– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितामा प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन […]

Breaking News

समाजवादी यात्राको आधार उत्पादन नै हो– अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रले आर्थिक उत्पादनको अभियान चलाउने काठमाडौं , भदौ ८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन सघर्ष हुने बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा […]

Breaking News

नेपालको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा आँच आउने कुनै सम्झौता स्वीकार्य हुँदैन-उपमहासचिव गिरीराजमणि पोखरेल

काठमाडौँ, भदौ ३ – भारत र चीनबीच यही भदौ ३ गते नयाँ दिल्लीमा चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भएको वार्तामा भएको १२ बुँदे सहमतिको ९ नम्बर बुँदामा नेपाली भूमि लिपुलेक, शिम्किला […]

Breaking News

काठमाडौँ महानगरपालिकाको डोजर आतङ्क बन्द गर

भ्रष्ट भूमिमन्त्री र असक्षम भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई बर्खास्त गर । संयुक्त प्रेस वक्तव्य हामी नेकपा ९माओवादी केन्द्र० निकट अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०, अखिल नेपाल ट्रेड युनियन महासंघ ९अन्टुफ०, नेपाल दलित मुक्ति […]