मुक्त कमैया बस्तीका श्रमिक अन्टुफ सम्बद्ध विभिन्न पेशागत संगठनमा संगठित हुँदैछन्-भरत नेउपाने
अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध अखिल नेपाल कृषि श्रमिक संघ तथा अखिल नेपाल निर्माण श्रमिक संघ जिल्ला कैलाली जिल्ला स्तरीय भेला कैलालीको आस्थानगर बस्तीमा कैलालीका विभिन्न पालिकाका श्रमिकको उपस्थितिमा भरतलाल डगौराको अध्यक्षतामा कृषि श्रमिक […]
