स्टार अस्पतालका स्वास्थ्यकर्मीहरु उत्रिए संघर्षमा
चार महिनासम्म तलब नपाएका स्टार अस्पतालका स्वास्थ्यकर्मीहरु संघर्षमा उत्रिएका छन। स्टार हस्पिटलमा कार्यरत श्रमिकहरूले ४ महिना देखि पारिश्रमिक नपाएको कारण चरणबद्ध संघर्ष गर्दै हिजोबाट ओ.पि. डी सेवा पूर्ण रूपमा बन्द । संघर्षका कार्यक्रम देहाय अनुसार […]
