मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री
धनुषा, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । उहाँले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गर्नुभयो । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका […]
