अन्टुफले विदेशी प्रतिनिधि मण्डलकासाथ भव्य अन्तरक्रियात्मक कार्यक्रम गर्यो, सबै तस्बिरहरुसहित!
विश्व सामाजिक मन्च २०२४(World Social Forum -2024 Nepal) नेपालमा आयोजना भैरहेको अवसरमा अन्टुफले विश्वका विभिन्न देशबाट आउनु भएका पाहुनाहरुकालागि नेपालमा सामाजिक सुरक्षाको विषयमा भैरहेको प्रगतिका बारेमा बताउने र विचार आदान प्रदान गर्ने उदेश्यले विदेशी प्रतिनिधि […]
