गलैँचा-गार्मेन्ट-टेक्सटायल मजदुर संघको अध्यक्षमा सोनाम घिसिङ
३१ भदौ ०७९, काठमाडौं । अखिल नेपाल गलैँचा-गार्मेन्ट-टेक्सटायल मजदुर संघको एकताको प्रथम राष्ट्रिय भेलाले सोनाम घिसिङको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाबाट घिसिङको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरू गोमा लामा, केदार भण्डारी, भगवान […]
