भानुभक्तीय आलोचनाको परम्परा – गोकुल सिन्हा
(भानुभक्त विशेषाङ्क बि.सं. २०२८ बाट) ………… भानुभक्त र रामायण, रामायण र भानुभक्त, हाम्रा निम्ति पर्यायवाची शब्द भइसकेका छन् र यिनका बारेमा आज तक जे जति लेखिए तिनमा रामायणको भन्दा भानुभक्तकै आलोचना अधिकाँश पाइन्छ । कृतिगत […]
