Breaking News

श्रमिक-जय कार्की

म एक श्रमिक, म एक मान्छे । म आफै एक दमित दलित, म भेदभाव विरोधी मान्छे । म कालो र गोरो छालाबीच भेद नगर्ने मान्छे, उच्चजात र दलितबीच तुलो नबंग्याई न्याय गर्ने मान्छे । म […]

Breaking News

प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबीच छलफल

सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका माननीय युआन जियाजुनले आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल गर्नुभएको छ । भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको […]

Breaking News

मनोविश्लेषक फ्रांज फानोनप्रति दुई शब्द-जय कार्की

……. प्रशिद्ध मनोविश्लेषक तथा अश्वेत जनताको अधिकार र उपनिवेशवादको समग्र मुलोच्छेदन गर्न कस्सिएका फ्रान्ज फानोनको जन्म जुलाई २०, १९२५ मा मार्टिनिकमा भएको थियो। मनोविश्लेषकको रूपमा प्रशिक्षित, उनले अल्जेरियाको नेशनल लिबरेशन फ्रन्ट (FLN) मा काम गरे। […]

Breaking News

पाप-जय कार्की

बुढा पाकाले पाप धुरीबाट कराउँछ भन्थे- हो रहेछ, जागिर खाँदा गरेको अकुत भ्रष्टाचारको पापले अहिले भत्भत् पोल्न थालेको छ रिटायर पछिको आरामको जिन्दगीमाथी धावा बोलेको छ अब त पचाएँ भनि हाइसन्चोको आराममा थिएँ समाजका अघि […]

Breaking News

उज्यालो अभियान अन्तर्गत एक बर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

तुलसीपुर, ३ साउन ।  उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिव १९ सय  जनाले  नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरु संग आर्थिक बर्ष २०७९÷८० मा सञ्चालन […]

Breaking News

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवन संगिनी तथा पार्टी सल्लाहकार सीता दाहालको श्रद्धान्जलिसभा सम्पन्न

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवन संगिनी तथा पार्टी सल्लाहकार सीता दाहालको श्रद्धान्जलिसभा संघीय गणतन्त्र नेपालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवन संगिनी तथा पार्टीको सल्लाहकार सीता दाहालको आज साउन […]

Breaking News

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको केन्द्र)शोक वक्तव्य

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सल्लाहकार, नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष, नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री एवम् हाम्रो महान् तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का […]

Breaking News

छद्मभेषी केटो-जय कार्की

जय कार्की हँसिया हथौडा अंकित रातो फेटा शिरमा बाँधेको छ माओको चिटिक्क परेको ब्याज बायाँ छातीमा टाँसेको छ । जुलुशको अगुवाई गर्दै नारा लाउन चतुर छ लाल सलामको बज्रमुठी उठाउन खप्पिस छ । यो केटोको […]

Breaking News

उपत्यका विशेष प्रदेश समितिद्वारा प्रधानमन्त्रीको दिवंगत जीवनसंगिनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

३० असार ०८०, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समितिले विशेष कार्यक्रमको आयोजना गरेर पार्टीका केन्द्रीय सल्लाहकार दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । शनिबार विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कार्यालय […]