नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र बुद्धिजीवीहरूको ज्ञान र विवेक प्रयोग गर्ने व्यवस्था गरौँ : प्रधानमन्त्री
श्रावण १७, काठमाडौं। प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न […]
