Breaking News

कविता: कम्युनिष्टहरु!

जय कार्की जल्नेहरु जलिरहन्छन् खुईल्याउँनेहरुले नाङ्गेझार हुने गरी प्रहार गरिरहन्छन् नकारात्मक सोच भएकाले पटकपटक चरित्र हत्या गरिरहन्छन् इश्र्यालुहरु इश्र्याको भुङ्ग्ररोमा दन्किरहनेछन् ब्युख्याचाहरुले उनीहरु जस्तै ठानी गिज्याईरहन्छन् तरपनि असल कम्युनिष्टहरु सबै अबरोधहरुलाई ध्वस्त पार्दै लक्ष्य प्राप्तिको […]

Breaking News

मुक्तिदाता!-जय कार्की

क्लारा जेट्किन (५ जुलाई सन १८५७ जुन २०, १९३३) एक जर्मन माक्र्सवादी सिद्धान्तकार, कम्युनिस्ट कार्यकर्ता, र महिला अधिकारवादी बेबेलकी प्यारी चेली तिमीले आधा आकासलाई मुक्त गर्ने प्रण गर्यौं अनेकौं हण्डर खायौ फासिष्टको नजरमा खतरणाक सावित […]

Poem

हाताहाती -जय कार्की

चुनावीे मौसमले गर्मिएको मौका छोपेर एउटा सुरक्षित दुलोबाट फुत्तफुत्त निस्केर अर्को आरामको दुलोमा सर्पहरु लुत्तलुत्त पस्दैछन् । सर्पहरु यत्ति सलबलाई रहेका छन कि हुलका हुल बाँधेर एउटा दुलोबाट अर्को दुलो दैनिक जसो चहार्दै छन । […]

Breaking News

ढोङ्गी कामरेड!-जय कार्की

………………………… जनै भिर्न छाड्दैन् धार्मिक अनुष्ठान एउटै छुटाउँदैन बैदिक विधि बिधान जम्मै भ्याउँछ रुढीवादलाई अक्षरस पालना गर्दछ धामी झाँक्रीको तन्त्रमन्त्रमा निर्लिप्त छ कालो बिरालोले बाटो काट्यो भने साईत बिग्रियो भनि फनक्क फर्केर बाटो परिवर्तन गर्छ […]

Breaking News

जाँगरिला जाग्छन्-जय कार्की

-जय कार्की एक भाग्छन्, शय आउँछन् असन्तुष्टहरु सुतेपनि, कैयौं जाँगरिला जाग्छन एक हुल ढुलमुले ढल्छन् दर्जनौसंगैका सहयात्री निराशाको घोडा चढ्छन् शयौंले धारेहात लगाउँछन् बर्गीय विभेद खत्तम नभएसम्म नयाँ उमङ्गकासाथ शयौं क्रान्तिकारी जागि रहन्छन् लाखौंलाख उज्जल […]

Breaking News

अन्टुफ महासागर झैं अबिरल बगिरहनेछ!

-जय कार्की अन्टुफ! स्पातिलो बिचारबाट खँदिलो भएको छ. न त झुक्नेछ न त थाक्ने छ न त टुट्ने छ न त फुट्ने छ न त खहरे झैं सुक्नेछ न त वाष्पिकरण भै उड्नेछ न त […]

Breaking News

प्रतिबिम्बहरु-जय कार्की

पट्यारिलो पर्खाईको साथी आफ्नै प्रतिबिम्ब; उसले क्वार्रक्वार्ति हेरिरहेको छ, पर्खाई कस्तो हुदोरहेछ ? थाहा पाईस् भनि खुचिंग खुचिङ गर्दै गिज्याई रहेको छ मेरो पर्खाईलाई । April 5,2023. Chaitra 23,  2079

Breaking News

कविताः आत्मालोचित मान्छे –जय कार्की

खाँचो छ अचेल तोड्नेहरुलाई पनि जोड्नेको । चाहिएको छ खण्ड खण्ड गर्नेलाई पनि अखण्ड गर्नेको । आवश्यक छ अचेल, घाउमा नुुन चुक घोप्ट्याउनेको होइन मलम पट्टि गर्नेको । खाँचो छैन यहाँ कुण्ठा र निराशाको भतेर […]

Breaking News

जर्मन कवि हेनरिख हाइनेको परिचयसहित कविताहरु ♦ जय कार्की

प्रशिद्ध जर्मन कवि जोहानन् हेनरिख हाइने ♦ जय कार्की अन्धकारमा आफैलाई जलाएर प्रकाशपुन्ज दिने, दमन र अत्याचारका विरुद्धमा एक कलमधारी जोदाहा बनि नेतृत्व गर्ने एबम् कालजयी युगिन जर्मन कविको नाम हाइने हो । यही नामले […]

Breaking News

कविता,: फ्रेडरिक एंगेल्स

कविता,: फ्रेडरिक एंगेल्स मूल कवि: आदित्य कमल भाषा:हिन्दी भावानुवाद:शेषमणि आचार्य भाषा: नेपाली सन्दर्भ:विश्व कविता दिवस (भारतीय जनकवि आदित्य कमलको फ्रेडरिक एङ्गेल्सप्रति लेखिएको हिन्दी कविताको नेपाली भावानुवाद) भारतीय जनकवि आदित्य कमलले सर्वहारावर्गका महान् शिक्षक कार्ल मार्क्सका […]