
भिक्टर जाराको अधुरो गीत
भिक्टर जाराले (भिक्टर लिडिओ जारा मार्टिनेज जन्म २८ सेप्टेम्बर १९३२– सान्टियागो चिलेमा सैनिक तानाशाह पिनोचेद्धारा ४० बर्षको उमेरमा १६ सेप्टेम्बर १९७३ मा हत्या ) चिले रंगशालामा सैनिक तानाशाह पिनोचेले राष्ट्रपति एलेण्डेको बामपन्थी सत्तालाई अपदस्त गरी […]