सन्दर्भ मजदुर दिवस: अमेरिकी श्रमिकको ऐतिहासिक गीत

अमेरिकी श्रमिकको ऐतिहासिक गीत
…………………………..सन्दर्भ : मजदुर दिवस ………………………
तिनीहरूले गमर्क्याउनुसम्म गमर्क्याए (लुटे)
तर
ति लुटेराहरुले कहिल्यै पसिना बगाएनन्
तर हाम्रो मस्तिष्क र मांसपेशी बिना
एउटा पांग्रा पनि घुम्दैन
तिनीहरूको घमण्डलाई चकनाचूर पार्न सक्छौं,
जब हामी एकताबद्ध हुनेछौं
स्वतन्त्रता प्राप्त गर्नेछौं
युनियन हाम्रो प्राण हो
युनियन हाम्रो शक्ति हो
………………………………………
– अमेरिकी श्रमिक संगठनको एकताको पुरानो गीतको नेपाली भावानुबाद जय कार्की ।
धन्यवाद

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*