कविताः संकल्प- जय कार्की
जीवनको परिभाषा खोज्दै मुक्त संसारको निर्माणमा दौड़ीरहेंछौं । अब त जीवनको उत्तरार्धमा पुगिसक्यौं तरपनि देश र जनताको जीवनलाई यसो नियालेर हेर्दा तात्त्विक अंतर देखेनौं साधु चोर बनेको छ, डाकू साशक बनेको छ त्यस्कारणले नै नेपालीजन […]
