जाग्यो !उठ्यो !!परिर्वतनको विचार बोक्योलौ अब सुतेर हुन्न भनिरक्तरंजित झण्डा बोकीहरेक प्रतिष्ठान र प्रदेशमा उत्रियो ।अब सुत्नु हुन्न!अब फुट्नु हुन्न!बिकृति र बिसंगतिलाई फालेर,अग्रमोर्चामा डट्नुपर्छअब जुरुक्क उठ्नुपर्छस्थानीय निकायमा छिर्नुपर्छप्रतिष्ठान र प्रदेशलाई संगठन्मयबनाउँनु पर्छ ।कुनैपनि श्रमिकअलमलमा पर्ने बर्गै होइनजुरुजुरु उठ्नैपर्छ ।दिँदैनन् अधिकारनिवेदन हालेरजुम्ले हात जोडेरदाम र भेटी चढाएरलिनैपर्छ संघर्ष गरेरआन्दोलन गरेर ।……………..जय कार्कीभाद्र २१ गतेकाठमाण्डौPublished byJaya KarkiSeptembar 6, 2022


Be the first to comment