Breaking News

पि.बी. शेलीको कविता: खेती गर्ने तिमी भित्र्याउने भूमिपति

पि.बी. शेलीको कविता: खेती गर्ने तिमी भित्र्याउने भूमिपति, भावानुवादः जय कार्की      ए ब्रिटेनवासी!  किन भू–स्वामिको खातिर खेतबारी जोत्छौ, पुर्याएका छन तिमीलाई खराब भन्दा खराब हालतमा किन तिमी त्यही मालिकको खातिर बुनिरहेका छौ?  यो […]

Breaking News

हामी समयको युद्धबन्दी हौ : भारतिय प्रगतिबादी कवि शशि प्रकाश

हामी समयको युद्धबन्दी हौं- तर युद्ध त हामीले अहिले हारेका छैनौ लालिमा छ अलिकती पुर्बको तर बिहानको निभ्दै गरेको तारा होइनौ हामी सत्य यहि हो, हो सत्य यहि हो मोर्चामा अलिकती पराजय भएर पछि सरेका […]

Breaking News

पास्टर मार्टिन नियमोलरको कविता-जय कार्की

संगठित नभएको खण्डमा कसरी सबैको एउटै चिहान हुनजान्छ । अरुलाई संकट आईपरेको बेलामा चुपचाप बस्ता के परिणाम निस्कन्छ ? कुनै पनि क्रुरतम अत्याचारका विरुद्धमा एकजुट भई विरोध गर्नुपर्ने अवस्थामा पनि मभन्दा अलग समूह वा जातको […]

Breaking News

जय कार्कीको कविता

उनिहरुले पहिला त भ्रष्टाचार र कमिशन विरुद्धको खरो सरकारलाई ठुलै षड्यन्त्र गरी ढाले भ्रष्टहरुले क्या बात क्या बात भनि भव्य उत्सव मनाए अनि अँध्यारोको दुश्मन र उज्यालोको नायकलाई दुधमा डुबेको माखोझै चोर औंंलो र बुढी […]

Breaking News

नागार्जुनको कविता- धेरै दिनपछि

धेरै दिनपछि बल्ल मैले देखें अघाउन्जेल पाकेको सुनौला बालीको मुस्कान – धेरै दिनपछि धेरै दिनपछि बल्ल मैले सुने अघाउन्जेल धान कुट्ने केटीहरुको कोइलीको जस्तो तान – धेरै दिनपछि धेरै दिनपछि बल्ल मैले छुन पाएँ अघाउन्जेल […]

Breaking News

लुशुनको कविता शरद् १९३५

लुशुनको कविता शरद् १९३५ पृथ्वीमा शासन गर्ने शरद्को धकले झस्किएको म आँट्न सकुँला आफ्नो कलमको टुप्पोमा बसन्तको न्यानो भर्न ? धुलोको यो विस्तृत फाँटमा सयौं भावना डुबेका छन् । सरसराउने बतासमा हजारौं अधिकारीहरु भागेका छन् […]

Breaking News

कवि उदय प्रकाशको सफदर हाश्मीबारे एक कविता-अनु. जय कार्की

कवि उदय प्रकाशको सफदर हाश्मीबारे एक कविता – अनुः जय कार्की कवि उदय प्रकाशले सफदर हाश्मीको हत्याको विरोधमा लेख्नु भए को कविता । हाश्मीको हत्या २ जनवरी १९८९ मा कांग्रेसी गुण्डाहरुले गरेका थिए । प्रष्टतः […]

Breaking News

जय कार्कीको कविता: हड्ताल गर्छौ हामी, हकअधिकारको लागि…

रहर छैन हामीलाई हड्तालमा उत्रिन तर हातको हतकडि तोड्ने औधि रहर छ कालो कानुनलाई धुजाधुजा पार्ने रहर छ भोकभोकै काममा जोतिएर, तिम्रो नाफा कैयौं गुणा बढाउँन मन छैन । हामीलाई पसिनाको मूल्य खोज्ने रहर जागेको […]

Breaking News

कविता: चिसा मुढाहरु-जय कार्की

बर्ग-उदेश्य बिस्मृत हुँदै गएका: चिसा मुढाहरु हत्तपत्त बल्दैनन् यता फर्काए पनि उता फर्काए पनि यत्नहरु त्यसै खेर गईरहेका छन् आखिर चिसो मुढो न ठहरियो । गल लाए पनि बल लाएपनि घच्घच्याए पनि चिमोटे पनि त्यसको […]

Breaking News

चर्चित भारतीय प्रगतिवादी कवि वरवर राव- नारी!

नारी! तिम्रो आँसुले तिम्रो दमनकारीलाई किचिपिची पार्न सक्नेछैन औ क्रोधको प्रचण्ड आवेगलाई ज्वालामा नुहाईदेउ । आफ्नो अधिकारको लागि गर्ज। एकताको कदमसित कदम मिलाउ वस्तुको रूपमा व्यवहार गर्ने प्रणालीलाई फाली देउ व्यक्ति व्यक्ति जम्मा भई एक […]