कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन
कञ्चनपुर, २०८२ श्रावण २७ — नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार कञ्चनपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शाखा कार्यालय उद्घाटन गर्दै संस्थापक नेता नरबहादुर कर्माचार्यको योगदान र विचारलाई निरन्तरता दिन आग्रह गरेका छन्। पार्टीको […]
