सबैको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुन्छ : नारायणकाजी श्रेष्ठ
२०८२ जेठ ३० गते गोरखा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भने मात्र नेपालीको राष्ट्रियता बलियो हुने बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपा: […]
