Breaking News

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, ११ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा […]

Breaking News

गण्डकी प्रदेश सरकार नयाँ राेजगारी सिर्जना गर्दै मजदुरकाे अधिकार सुरक्षित गर्न, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि कार्य गरिरहेको छ- मन्त्री चुमान

६ बैशाख ०८१, कास्की । अखिल नेपाल निर्माण मजदुर संघ ‘अंकु’ गण्डकी प्रदेश समितिद्वारा प्रकाशित क्यालेन्डर बिहीबार विमाेचन भएको छ । नयाँ वर्ष २०८१ काे अवसरमा संघले मजदुर सहिद स्मृति भवन पाेखरामा आयाेजना गरेको शुभकामना […]

Breaking News

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज […]

Breaking News

मई दिवस!-जय कार्की

बर्ग बैरी हरदम लागिरहेछन हामीलाई धुजाधुजा पार्न बुझेका छन् बर्ग बैरीले पनि युनियन नै हो मजदुरको प्राण त्यसैले हामीमाथि घुमाई फिराई गरिरहेछन सबै खाले आक्रमण टिक्तैन शोषण-दमनकारी यो पुँजिवादी प्रणाली, हात बाँधेर बस्यौ भने समूल […]

Breaking News

साँखिने डुंगा-जय कार्की

…………. घर त मेरो याहाँ होइन नौडाँडा पारी, जुग जाने पिरती लाउने भए, मायालु देउ मलाई सगुन पान–सुपारी सिमसिम पानी पर्ने रमाइलो त्यो गाउँ लुम्ले नै हो । अमर पिरती गाँस्ने नौडाँडा त्यो रमाइलो मैदानी […]

Breaking News

आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री

विराटनगर(मोरङ), २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई […]

Breaking News

‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ, २८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ । स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज सम्बोधन […]

Breaking News

मई दिवस आंदोलनका मजदुर नेताहरुको संक्षिप्त जीवनी

मई दिवस आंदोलनका मजदुर नेताहरुको संक्षिप्त जीवनी यसप्रकारको थियो । आंदोलनको प्रमुख केंद्रबिंदु अमेरिकाको सिकागो शहर र हेमार्केट चोक़ थियो । “हाम्रो मृत्यु पर्खालमा लेखेको यस्तो अक्षर बन्नेछ । जो घृणा, वैर,ढोंगी, पाखण्डी, अदालतको हातबाट […]

ताजा समाचार

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

चितवन, २५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै […]

Breaking News

बोगटीको अभाव महशुस भइरहन्छ : प्रधानमन्त्री

चैत्र २४, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताउनुभएको छ। शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी […]