प्रधानमन्त्रीको कांग्रेससँग सहकार्य टुट्नुमा राजनीतिक बैचारिक कारण मुख्य हो : गोविन्द आचार्य, प्रधानमन्त्रीका प्रेस सल्लाहकार
अन्तर्वार्ता– गोविन्द आचार्य पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ । पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे उहाँसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ […]
