
File Photo
अन्ततः सेक्युरिटी मजदुरहरुको पक्षमा फैसला अखिल नेपाल सेक्युरिटी मजदुर संघ G4S सेक्युरिटी मुल इकाई कमिटीले विभिन्न समयमा आफ्ना हकअधिकार प्राप्तिका का लागि आन्दोलन गरिरहेको सर्वबिदितै छ यहि सबालमा G4S सेक्युरिटी सर्भिस प्रा लि ले बर्सौदेखि मजदुरहरुले खाइपाइ आएको सेवा सुबिधा बिदा ग्रेड जस्ता लाई कटौती गरेर मजदुरहरु लाई श्रमशोषण गरि अन्याय मा पारिरहेको थियो!
यहि शिलसिलामा आन्दोलन र कानुनी लडाइ सङ्गसङ्गै लड्ने क्रममा आफ्ना जायज माग श्रम तथा रोजगार कार्यालय टेकुमा दर्ता पश्चात् श्रम कार्यालयले मजदुरको पक्षमा फैसला गरेको थियोे!
तर सेक्युरिटी ब्यवस्थापन ले श्रम कार्यालय को फैसलालाई कार्यनयन नगरी उल्टै मजदुर लाई अझै दबाउन र श्रमशोषण गर्ने उदेश्य ले फैसलाको विरुद्ध पुनराबेदन गयको थियोे!
तर श्रम अदालतले मजदुरहरु कै पक्षमा फैसला गरिदिय को छ यसमा G4S सेक्युरिटी कम्पनीमा कार्यरत तमाम सेक्युरिटी मजदुरहरुको जित भएको छ र बिदा ग्रेड लगायत सबै सेवा सुबिधाहरु पाउनेछ्न!
र यो फैसलालाई कार्यनयन गराउन अखिल नेपाल सेक्युरिटी मजदुर संघ हरसमय तयारी अबस्थामा रहेको र पीडित सेक्युरिटी मजदुरहरुको पक्षमा कानुनी लडाइँ लड्न फेरि यक कदम अगाडि बड्ने प्रतिबद्धता व्यक्त गर्दछौं ……………………. RishiRam Thapa.
फैसला
Be the first to comment