Breaking News

स्वतन्त्र चालक फाउण्डेशन अन्टुफमा आबद्ध, संयुक्त संघर्षको घोषणा

धन बहदुर बिक, काठमाडौँ, २४ पुसः स्वतन्त्र चालक फाउण्डेशन नेपाल नेपालको सबभन्दा ठूलो महासङ अन्टुफमा आबद्ध भएको छ । चालकहरूको हकहित, अधिकार र पेशागत सुरक्षाका लागि अझ प्रभावकारी रूपमा अघि बढ्ने उद्देश्यले संगठनात्मक एकता गरेको […]

Breaking News

नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम”मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

प्रेस विज्ञप्ति  नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” आयोजना हुन गइरहेको छ। नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना […]

Breaking News

नयाँ वर्ष २०२६ को शुभकामना -संयोजक प्रचण्ड

अंग्रेजी नयाँ वर्षको अवसरमा संयोजक प्रचण्डले दिनुभएको शुभकामना अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्ष २०२६ ले नयाँ आशा, […]

Breaking News

तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको हार्दिक शुभकामना-संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

  नेपाली तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायले मनाउने म्हैप्रु नकुमा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। […]

Breaking News

नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको सहमति-पत्र

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त, सहअस्तित्वपूर्ण, समावेशी, धर्मनिरपेक्ष, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । विविधतामा एकता नेपालीको राष्ट्रिय विशेषता हो । नेपालीको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा इतिहासका […]

Breaking News

नेकपा धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि मजदुर नेता जगत सिम्खडा सहित २६ जनाको नाम सिफारिस

धादिङ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ले आगामी निर्वाचनका लागि उम्मेदवार आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ। क्षेत्रीय […]

Breaking News

अध्यक्ष जगत सिम्खड़ा: विदेशमा काम गरिरहेका श्रमिकहरुलाई अनिवार्यरुपमा मत खसाल्न पाउँने अधिकारको व्यवस्था गरियोस

इतिहासको पानाबाट: नेकपा माओवादी केंद्रलाई संघीय निर्वाचन र प्रदेश समसदको निर्वाचनको घोषणापत्रमा समावेश गरी, नया सरकार गठनका साथ लागू गरियोस भनि नेपाली मजदूरबर्गका लाग़ि अंटुफ़ अध्यक्ष जगत सिम्खड़ाले बुझाऊनु भएको ८ बुंदे कार्यक्रम तथा माँगपत्र […]

Breaking News

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

  काठमाडौँ — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २८औँ वार्षिक साधारण सभा आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा सम्पन्न भएको छ। साधारण सभा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। प्रमुख […]

Breaking News

लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

रुपन्देही । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले लुम्बिनीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना […]

Breaking News

विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी […]