विगतमा गरिएका असिमित कामका कारण सहज जितको बाटोमा गिरिराजमणी पोखरेल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका महोत्तरी १ का उम्मेदवार गिरिराजमणी पोखरेलले विगतमा प्रतिनिधि सभा सदस्यको रुपमा खेलेको भूमिका र विकास निर्माणका काममा गरेको योगदानका कारण सहज जितको बाटोमा अघि बढेका छन् । चुनावी प्रचारप्रसार तथा […]
