
स्वास्थ्य कर्मचारीको माग पूरा,ललितपुरको बन्द रहेको स्टार अस्पताल खुल्ने
बिगत चार महिनादेखी कर्मचारीहरुले तलब खान नपाए पछि बन्दको अबस्थामा पुगेको स्टार अस्पतालका कर्मचारीहरु धर्नामा उत्रिनबाध्ये भएका थिए । सो धर्नाको आयोजना अन्टुफ आबद्द पेशगत संगठन अखिल नेपाल स्वास्थ्य श्रमिक संघले गरेको थियो । आज […]