- “साँस्कृतिक संरक्षणबादले समाजमा एक छत्र राज गर्दछ। मनुस्य केबल शिक्षा र बिवेकले मात्र साँस्कृतिक आधिपत्यको शोषणबाट मुक्ति प्राप्त गर्न सक्छ। त्यसो हुँदा श्रमिकहरुले अधिकभन्दा अधिक महत्व शिक्षामा ध्यान दिनुपर्छ। शिक्षाले श्रमजिबि बर्गभित्रै बुद्धिजिबि उत्पन्न गराउँछ। र, बुद्विजिबिद्वारा नविनतम् जनवादी सँस्कृतिको बिकास गर्दछ, जो कालान्तरमा सामाजिक मुक्तिपथतर्फ अग्रसर हुनसक्छ।”
– मार्क्सबादी चिन्तक आन्तोनियो ग्राम्सी- Jaya Karki


Be the first to comment