अन्टुफको चियापान- शुभकामना आदानप्रदान कार्यक्रमको अविस्मरणीय तस्बीरहरू

अन्टुफको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई क. प्रचण्ड लगायतका कैयौं नेताहरुद्वारा सम्बोधन

अंन्टुफद्वारा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई नेकपा माओबादी केन्द्रका अध्यक्ष कामरेड प्रचण्ड लगायत पार्टिका शीर्षस्थ नेताहरु, प्रदेश अध्यक्षहरु, जनबर्गिय संगठनका नेताहरू,सन्चारकर्मीहरु, जेटियुसिसी प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिनुभयो भने प्रगतिबादी जनकलाकारहरुको गीत तथा नृत्य प्रस्तुतिकासाथ सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व सो महासङघका अध्यक्ष, मंतव्य वरिष्ठ उपाध्यक्ष धन बि.क. स्वागत सुशीला पुनले  तथा उपत्यका बिशेष प्रदेश समितिका अध्यक्ष जगत सिम्खडाले र सन्चालन अन्टुफ बागमती प्रदेशका इन्चार्ज तथा उपमहासचिब शिव पोख्रेलले गर्नु भएको थियो ।
केन्द्रिय कार्यालय पेरिस डाडामा भएको यो कार्याक्रमले देशब्यापीरुपमा नयाँ उर्जा, नवजागरण, संगठनात्माक क्षेमताको सिर्जाशील बिकास र उत्साह थपेको प्रष्ट देखिएको छ ।
@ काठमाडौं, पेरिसडाडा कोटेश्वर
कार्तिक १ गते

1

2

3

4

5.

6.

7.

8.

9.

10.

11.

12.

13.

14.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*