अन्टुफ कोशी प्रदेश महिला कमिटीकी अध्यक्ष सान्ता भण्डारीले पौष ९ गतेका दिन कटहरी गाउँपालिका वाड नम्बर ३ की महिलालाई अपहरण गरी सामूहिक बलत्कार गर्ने क्रूर आततायी अपराधीहरुलाई तत्काल कडा भन्दा कडा सजाय दिइयोस भनि माग गर्दै अपराधीको जायजेथा र सम्पतिबाट उपचार तथा पिंडितालाई आर्थिक क्षतिपूर्तिसहित उपलब्ध गराईयोस भनि माग गर्नु भएको छ ।
Be the first to comment