आलोचनात्मक चेत पलाउनु पर्दछ

सबै प्रकारको आग्रह पूर्वाग्रहलाई जस्ताको त्यस्तै राखेर,वा क्षणिकका लागि पश्चभागमा लुकाई टोपलेर, लामै जरा गाडेको गुटीय मानशिकतालाई धुलोपिठो नपारेसम्म जन-जनमा बस्न सकिंदैन, मन -मनमा पनि बस्न सकिन्न झन् रुपान्तरणको कुरा त कोशौं टाढाको विषय हो ।
त्यो प्रबृतिको मृत्यु होइन झन् झांगिने वा संजीवनी पाउने खतरा देखियो । सुभारम्भ देखि नै आलोचनात्मक चेत पलाउनु पर्दछ । ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*