जय कार्की
एउटा दम्भी जम्बो पार्टीले सर्वश्व गुमाएर,
अजङ्गको अभिमानको सुरुङ्ग खनि छाड्यो ।खन्दै जाँदा, खन्दै जाँदा-सुरुङ्गभित्र पुरानो कुहिएको सिनु भेट्टायो ।“गन्हायो गन्हायो” भनि सर्बत्र हल्लिखल्लि भएपछिअनेकन प्रयत्नकासाथ पूरपार पार्दैनक्कली लौरीको टेको लाग्दैफेरी सतहमा नै फर्कियो ।आउँन त सतहमा आयो,तर, सरमको मारेनिहुरमुन्टी लाईरह्यो…किन झोक्रिएको भनि सोधेको ?न हातमा हँसिया रह्यो!न त हथौडा!न त रह्यो विचारधारा,भनि क्वाँ क्वाँ रोयोत्यो दम्भी विचरा !!
..
Asar 27,2078
Be the first to comment