चिलीको समाजावदी नेता साल्भाडोर एलेन्डे

..
सन १९७० को ४ सेप्टेम्बरका दिन ल्याटिन अमेरिकी देश चिलीमा समाजावदी नेता साल्भाडोर एलेन्डेको नेतृत्वमा पपुलर युनिटी मोर्चाले सानदाररुपमा निर्वाचनमा विजय हाँसिल गरेको थियो । तर अमेरिकी र बेलायति साम्राज्यबादको षड्यन्त्रमा शैनिक तानाशाह पिनोचेलाई अघि सारेर एलेण्डेलाई अपदस्त गरी समाप्त गरेको थियो । निर्वाचित समाजवादी राष्ट्रपतिलाई अपदस्त गरेको र आम जनतालाई दमन र हत्याको श्रृंखलामा धकेलेको सबैभन्दा डरलाग्दो षड्यन्त्र हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*