जाग्यो!
उठ्यो!
परिर्वतनको विचार बोक्यो
लौ अब सुतेर हुन्न भनि
रक्तरंजित झण्डा बोकी
नयाँ संसार निर्माण गर्न
ब्युँझाउँदै, जगाउँदै
हिमाल, पहाड, तराई
सबत्र् उत्रियो ।
जाग्यो!
उठ्यो!
शोषण र दमन विरुद्ध
नवनिर्माणमा सबैलाई
एक जुट बनायो ।जय कार्की
कार्तिक २६ गते २०८०
लक्ष्मी पुजा
Be the first to comment