” पुरानो नाङ्गो दासत्वको तुलनामा अहिलेको अवस्थामा एउटै फरक छ, अहिलेको मजदुर स्वतन्त्र देखिन्छन् ऊ सँधैको लागि अरुको लागि बेचिएको हुँदैनन्, नाममात्रको हातमुख जोर्नलाई दिन, हप्ता, महिना वा वर्षौंसम्म बेचिन्छ, किनकि अचेल यो एउटा मालिकले अर्को मालिकलाई बेच्ने परम्परा बाँकी रहेन, तर मजदुर आफैंले आफैलाई बेच्न बाध्य भएको छ । आज ऊ कुनै एउटा मालिकको दास होइन, तर सम्पूर्ण मालिक वर्गको दास भएको छ ।”
– Frederikh Engels.
Be the first to comment