कविता: भ्याक्सिन!

  • – जय कार्की

राजनीतिको सिङ्गो मुहान नै भ्रष्ट भएपछि
यो देशलाई कसरी बचाउँला हाम्ले ?
सबै रोगको उपचार हुँदो रहेछ यो संसारमा
सबैले जानी राखौं ।

भ्रष्टाचारी सत्ता र दललाई नामेट पार्ने
भ्याक्सिन कहिले आउला यो संसारमा?
कस्ले बताउँन सक्नुहुन्छ लौन छिटौ बताउनुस
के होला त्यो भ्याक्सिनको नाम ?
छैन भने लौन छिटो आबिस्कार गरी
भ्रष्टचारीलाई निर्मुल पार्न हामी आफै अघि सरौं ।

मंसिर २ गते २०७८ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*