५ फागुन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा आयोजित‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’को अवलोकन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरुको प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ ।
तस्बीर ः प्रदीपराज वन्त / रासस
Be the first to comment