भाद्र १० गते काठमाडौं, भोटेकोशी नदिमा आएको विनाशकारी बाढीले जीवन गुमाएका श्रमिकका ३० परिवारलाई अखिल नेपाल ट्रेड युनियन महासंघको तर्फबाट अध्यक्ष क. जगत सिंखडाको विशेष उपस्थितिमा क किरण रिजाल क सोम तामाङ , शिव पोखरेल , रामचन्द्र कार्की , इन्दिरा शर्मा राजेन्द्र न्यौपाने , संगीता बानिया , धनु दाहाल को उपस्थित मा पहिलो चरणको राहत स्वरुप किचन सेट वितरण गरियो……
- Rajendra Neupane

\\


\

\
\


\

\

\



Be the first to comment