सन १९३० को फेब्रुअरी ३ मा सर्बहारावर्गका महान कम्युनिष्ट नेता हो ची मिन्हद्वारा भियतनाम कम्युनिष्ट पार्टीको स्थापना भएको थियो भियतनाम कम्युनिष्ट पार्टीले फ्रान्सेली उपनिवेशवादको जरोकिलो उखेलेर कम्युनिष्ट सत्ता स्थापना गरेको थियो भने संसारमा पहिलो पटक अमेरिकी साम्राज्यवादको नरसंहारकारी युद्धलाई यो सानो मुलुकले हो चि मिन्हको नेतृत्वमा धुलो चटाएको थियो ।
इतिहासमा यो बीरता र विजयलाई संसारभरिको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ र सानो देशले पनि अजंगको अत्याचारी साम्राज्यवादी र उपनिवेशी क्रूर शक्तिलाई जनताको बलले ध्वस्त गर्नसक्छ भन्ने महत्वपूर्ण दृष्टान्त पेस गरेको छ ।
भियतनाम कम्युनिष्ट पार्टीलाई विश्वको सबैभन्दा ठूलो र सबैभन्दा अनुशासित कम्युनिष्ट पार्टीहरू मध्ये एक मानिन्छ, जसको अनुमानित पार्टी सदस्य ६० लाख रहेको छ ।
सर्बहारावर्गका महान कम्युनिष्ट नेता हो ची मिन्ह
हाल भियतनामको प्रतिव्यक्ति आय ३४०९ डलर रहेको छ । साक्षरता प्रतिशत शतप्रतिशतमा पुगेको छ भने यसको विकासको सम्पूर्ण पूर्वाधारहरु सडक, पुल, विमानस्थल, पानी जहाज स्थल, संचार पनि निर्माण भैसकेका छन । भियतनामी जनताको औसत आयु ६७ बर्षबाट ७६ बर्षमा बृद्धि भएको छ ।
माघ २१ गते २०८० साल




माघ २१ गते २०८० साल


सर्बहारावर्गका महान कम्युनिष्ट नेता हो ची मिन्ह
सङ्क्षेपमा कविले भ्रष्टाचारीकाे हुँकारमाथि प्रहार गर्नुभएको छ।कविताले अहिलेका भ्रष्टाचारीकाे तुलना तराईका साँढेसँग गरेर यिनीहरूको हुति केही पनि छैन भन्ने स्पष्ट भाव अभिव्यञ्जित गरेको छ।कविता अत्यन्तै बलशाली र मार्मिक छ,बधाई छ कविज्यूकाे भ्रष्टाचारमाथिकाे बज्र प्रहारलाई!
-Commented by Balbhadra Bharati.
Thank you sir.