८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा विश्व प्रसिद्ध महिलाहरु-प्रेमलकुमार खनाल
अमेरिकी कलाकार carlito Rovira ले विश्वका प्रख्यात महिलाहरुकाे फाेटाे उल्लेखित पाेष्टर तयार गरेको छ। यी महिलाहरुकाे संक्षिप्त परिचय गुगलकाे सहायताबाट यसमा उल्लेख गरेको छु। लैला खालिद (अरबी: ليلى خالد; जन्म: हाइफा, ९ अप्रिल १९४४) एक […]
