
अलिकति कला र संस्कृतिका कुरा: भारतीय शर्माहरु र पाकिस्तानी खानवीचको घनिष्ठता -जय कार्की
हिजो अन्तर्राष्ट्रिय अप्रवासी श्रमिक दिवस । सबैतिर अप्रवासीहरुको अधिकार, सुरक्षा र सम्मानजनक कामको शुनिश्चितताको मागगर्दै मनाएका छन । सार्क मुलुकमध्येको बंगलादेश पनि अकुशल श्रमिकहरु पठाउने देशभित्र पर्दछ । दुई बर्षअघि सो देशमा माईग्रेन्टसका अधिकारका विषयमा […]