Breaking News

प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष […]

Breaking News

कविता : झरी-जय कार्की

कविता : झरी-जय कार्की झम्झम् बर्षिरहेछ असारे झरी किसानको मन हाँस्यो मुसुक्क छिपछिपे हिलोमा छुपुछुपु रोपौं धान आउ हलि दाई, आउ बाउसे भाई आउ रोपाहार बैनी हो । मिलीजुली गरौं खेति किसानी मानो खाई मुरी […]

Breaking News

शोकमा रहनुभएका प्रधानमन्त्री, परिवारजन र शुभचिन्तकप्रति अन्टुफद्वारा समवेदना प्रकट

२९ असार ०८०, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका उहाँको जीवनसाथी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’लगायत परिवारजनमा हार्दिक समवेदना व्यक्त […]

Breaking News

अन्टुफद्वारा दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली तथा शोक सभा आयोजना

२८ असार ०८०, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिवंगत जीवनसंगिनी सीता दाहालको श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरेको छ । महासंघले बिहीबार महासंघको केन्द्रीय […]

Breaking News

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डले दिए दागबत्ती

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । दिवंगत दाहालको राजकीय सम्मानका पशुपतिमा अन्त्येष्टि गरिएको हो । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु […]

Breaking News

न्यूनतम् बेतनवृद्धि र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२५ असार ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवी मजदुरको न्यूनतम् बेतनवृद्धि र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अखिल नेपाल ट्रेड युनियन […]

Breaking News

पाँचवर्षे कार्यकालमा धादिङको विकास के कस्तो भयो ?

अघिल्लो पाँचवर्षे कार्यकालमा धादिङको विकास के कस्तो भयो ? निवर्तमान बागमती प्रदेश सभा सदस्य जगत सिम्खडाको भनाई : भिडियो हेर्न लिंकमा थिच्नुहोस् : https://www.facebook.com/watch/?v=1334465094057017  

Breaking News

निर्वाचन आयोगले सोध्यो एमालेका सूर्य थापा र जुली महतोसँग स्पष्टीकरण

१२ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका प्यूठानका उम्मेदवार सूर्य थापा र धनुषा–३ का उम्मेदवार जुली महतोलाई स्पष्टीकरण सोधेको छ । प्यूठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थापाले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग […]

Breaking News

पम्फा भुसालले भनिन् – प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक

१२ कार्तिक ०७९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको बताएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार […]

Breaking News

बुर्लाकोटीद्वारा उम्मेदवारी फिर्ता, जगत सिंखडालाई सघाउने प्रतिबद्धता

धादिङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारी दिएकी धादिङकी कांग्रेस नेतृ देवी पाण्डे(बुर्लाकोटी) ले आफ्नो उम्मेद्वारी निष्क्रिय पारेको घोषणा गर्नुभएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै बुर्लाकोटीले नेपाली कांग्रेस पार्टीको […]