माक्सिम गोर्कीको विश्व चर्चित “आमा” उपन्यासबाट
चेतना श्रृङ्खला- गोर्कीसंग भएको एक वार्तालापको सिलसिलामा लेनिनले आमा उपन्यासबारे भन्नु भएको थियो- “जरुरी पुस्तक हो, धेरै मजदूरहरु क्रान्तिकारी आन्दोलनमा सजग रुपमा नभएर स्वतःस्फूर्त रुपमा भाग लिँदै थिए । अब आमा उपन्यास पढेर उनीहरुले निकै […]
