मई दिवस!-जय कार्की
बर्ग बैरी हरदम लागिरहेछन हामीलाई धुजाधुजा पार्न बुझेका छन् बर्ग बैरीले पनि युनियन नै हो मजदुरको प्राण त्यसैले हामीमाथि घुमाई फिराई गरिरहेछन सबै खाले आक्रमण टिक्तैन शोषण-दमनकारी यो पुँजिवादी प्रणाली, हात बाँधेर बस्यौ भने समूल […]
बर्ग बैरी हरदम लागिरहेछन हामीलाई धुजाधुजा पार्न बुझेका छन् बर्ग बैरीले पनि युनियन नै हो मजदुरको प्राण त्यसैले हामीमाथि घुमाई फिराई गरिरहेछन सबै खाले आक्रमण टिक्तैन शोषण-दमनकारी यो पुँजिवादी प्रणाली, हात बाँधेर बस्यौ भने समूल […]
………………………… जनै भिर्न छाड्दैन् धार्मिक अनुष्ठान एउटै छुटाउँदैन बैदिक विधि बिधान जम्मै भ्याउँछ रुढीवादलाई अक्षरस पालना गर्दछ धामी झाँक्रीको तन्त्रमन्त्रमा निर्लिप्त छ कालो बिरालोले बाटो काट्यो भने साईत बिग्रियो भनि फनक्क फर्केर बाटो परिवर्तन गर्छ […]
…………. घर त मेरो याहाँ होइन नौडाँडा पारी, जुग जाने पिरती लाउने भए, मायालु देउ मलाई सगुन पान–सुपारी सिमसिम पानी पर्ने रमाइलो त्यो गाउँ लुम्ले नै हो । अमर पिरती गाँस्ने नौडाँडा त्यो रमाइलो मैदानी […]
आउ मजदुर साथी कलकारखानाको काम आजलाई थान्को लगाऔं हामी सबै मिलिजुली हातमा हात मिलाउँदै, रक्तरंजित प्यारो झण्डा फरफराउँदै, काँधमा काँध मिलाउँदै, अधिकारको लडाईंमा डटौं । अन्तर्राष्ट्रिय मई दिवसलाई बर्गीय मुक्ति आन्दोलनको औजार बनाऔं । नयाँ […]
…………………….–जय कार्की दिन र रातको फन्को मार्दै ऋतु परिवर्तन संगै याम परिवर्तन संगै दशक परिवर्तनसंगै युगीन इतिहासका स्वर्णिम पलहरु र मिश्रित अनुभूतिहरु अझ तिख्खर संझनाका शीलालेख बनिरहन्छन् बन्द बाकस र आभासमा मात्र होेइन ज्वलन्त दैनिक […]
-जय कार्की एक भाग्छन्, शय आउँछन् असन्तुष्टहरु सुतेपनि, कैयौं जाँगरिला जाग्छन एक हुल ढुलमुले ढल्छन् दर्जनौसंगैका सहयात्री निराशाको घोडा चढ्छन् शयौंले धारेहात लगाउँछन् बर्गीय विभेद खत्तम नभएसम्म नयाँ उमङ्गकासाथ शयौं क्रान्तिकारी जागि रहन्छन् लाखौंलाख उज्जल […]
-जय कार्की अन्टुफ! स्पातिलो बिचारबाट खँदिलो भएको छ. न त झुक्नेछ न त थाक्ने छ न त टुट्ने छ न त फुट्ने छ न त खहरे झैं सुक्नेछ न त वाष्पिकरण भै उड्नेछ न त […]
पट्यारिलो पर्खाईको साथी आफ्नै प्रतिबिम्ब; उसले क्वार्रक्वार्ति हेरिरहेको छ, पर्खाई कस्तो हुदोरहेछ ? थाहा पाईस् भनि खुचिंग खुचिङ गर्दै गिज्याई रहेको छ मेरो पर्खाईलाई । April 5,2023. Chaitra 23, 2079
खाँचो छ अचेल तोड्नेहरुलाई पनि जोड्नेको । चाहिएको छ खण्ड खण्ड गर्नेलाई पनि अखण्ड गर्नेको । आवश्यक छ अचेल, घाउमा नुुन चुक घोप्ट्याउनेको होइन मलम पट्टि गर्नेको । खाँचो छैन यहाँ कुण्ठा र निराशाको भतेर […]
.. शहर परिक्रमाको शेसन सकेर जुलुस बर्षातको भेल जस्तै मडारिएर शहीद मन्चभित्र जब प्रबिष्ट हुन शुरु गर्यो रत्नपार्कको झ्याम्म परेको हरियो रुखमा चढेर गर्धनमा हाते माईक भिरेर, शिरमा ढाका टोपी ढल्काएर दौरासुरूवालमा सजिएर एउटा अर्धपागल […]
© 2022 Majdooronline. All Rights Reserved.