अन्टुफको कार्यशाला कार्ययोजना सर्बसम्मत पारित गर्दै सम्पन्न
नगरकोट, २ असोज । अखिल नेपाल टे«ड यूनियन महासंघको दुई दिने कार्यशाला नगरकोट स्थित होटल हिमालयन ग्लासियरमा शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा अखिल नेपाल टे«ड यूनियन महासंघका […]
