श्रमिकका मौलिक अधिकारहरू सरकारमा को छ भन्ने कुरामा निर्भर हुनुहुँदैन-अध्यक्ष सिम्खडा
सम्बोधनका क्रममा सिम्खडाले नेपालमा जलवायु परिवर्तनले निम्त्याएको जोखिम र त्यसबाट श्रमिक समुदायले भोग्नुपरेको मानवीय तथा आर्थिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। उनले सन् २०२६ अगस्ट २६ मा भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीको उदाहरण दिँदै निर्माण, […]
