ढोङ्गी कामरेड!-जय कार्की
………………………… जनै भिर्न छाड्दैन् धार्मिक अनुष्ठान एउटै छुटाउँदैन बैदिक विधि बिधान जम्मै भ्याउँछ रुढीवादलाई अक्षरस पालना गर्दछ धामी झाँक्रीको तन्त्रमन्त्रमा निर्लिप्त छ कालो बिरालोले बाटो काट्यो भने साईत बिग्रियो भनि फनक्क फर्केर बाटो परिवर्तन गर्छ […]
