“ यदि तपाई शांति चहानुहुंछ भने तपाईंले सामाजिक न्यायको लाग़ि संघर्ष गरनै पर्छ।”
- कृश हानि दक्षिण अफ्रीकी कम्युनिस्ट पार्टी(SCP) तथा ANC क़ा बरिस्ठ नेता हुनुहुँथ्यो । कृश हानिको जन्म २८ जुन १९४२ त्रांस्केइमा भएको थियो भने हत्या १० अप्रिल १९९३ डान पार्क बोग्सबर्ग दक्षिण अफ़्रिकामा आपराधिक अपरथाइड समूहले गरेको थियो । उहाँ SCP को महासचिव हुनुहुँथ्यो ।
- तस्वीरमा कृश हानि र उहाँको जीवनसंगिनी लिम्फो हा
नि


Be the first to comment