विश्व विख्यात चित्रकार पाब्लो पिकासो!-जय कार्की

सन् अक्टोबर ५, १९४४ मा, विश्व विख्यात चित्रकार पाब्लो पिकासो फ्रान्सेली कम्युनिष्ट पार्टीमा सामेल हुनु भयो र ूम किन कम्युनिष्ट पार्टीमा सामेल भएँ” लेख युमानिट पत्रिकामा प्रकाशित गरेर स्पष्ट पार्नुभयो । उहाँले स्पेनी गृहयुद्ध र फ्रान्सेली प्रतिरोधको सङ्घर्षको समयदेखी नै साम्यवादप्रतिको प्रतिबद्ध भएको बताउनु भएको थियो ।

उहाँले नै घोषणा गर्नुभएको थियो ” मेरो पेन्टिङ उदेश्य घरको भित्तामा सजाउनुभन्दा पनि कम्युनिष्ट बनाउनुमा केन्द्रित छ ।”    अक्टोबर २५, १८८१ मा स्पेनमा बुवा जोसो रूइज ब्लास्को र आमा मारियो पिकासो लोपेजको सन्तानका रुपमा जन्मेका पिकासोको सन् १९७३ अप्रिल ८ मा ९१ वर्षको उमेरमा निधन भएको थियो ।

“यदि संसारको इतिहासमा 3-4 जना रह्यो भने, तिनीहरूमध्ये एक स्टालिन हुनेछन” – स्टालिनबारे पाब्लो पिकासो

  • कला त्यस्तो खाले झूठ हो ,जसको सहाराले हामी सत्यसम्म पुग्दछौ।
  • – पाब्लो पिकासो

“म एकजना कम्युनिस्ट हुँ, मेरा पेंटिंगहरु कम्युनिस्ट कला (पेंटिंग) हुन ।”
– सुविख्यात क्युबिस्ट पेंटर पाब्लो पिकासो
“मेरो कला कुनै घरको कोठा सजाउनको लागि होईन क्रान्तिको लागि हो, परिवर्तनको लागि हो ।”
– सुप्रसिद्ध कलाकार पाब्लो पिकासो

 

“मेरो कला कुनै घरको कोठा सजाउनको लागि होईन क्रान्तिको लागि हो, परिवर्तनको लागि हो ।”
– सुप्रसिद्ध कलाकार पाब्लो पिकासो

 

 

 

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*