कविता: पूँजीवादलाई प्रश्न ?

पूँजीवादलाई प्रश्न ? – By outrageous !अनु : जय कार्की  (Mornig star daily  बुधबार १६, २०११ नोभेम्वर
तिम्रो मुटु के ले बनेकोे छ ?
ढुंगा ! बरफ !
कि एउटा हाडको टुक्राले ?
तिम्रो आँखाको खोपिल्टोमा के छ ?
शिसा ! लस्सादार लेदो ?
कि नर्कको प्लाष्टिक ?
तिमी म जस्तै देखिन्छौं
तिमी म जस्तै बोल्छौ
तिमी दमनकारी अनि दुष्ट हौ
तिमी म जस्तै ओहोर दोहोर गर्छौ
अनि किन महसुस गर्दैनौं
तिमी किन देख्दैनौ
तिमीले मेरो हत्या गरेको
तिमीले मेरो हत्या गरेको
– by outrageous !(आउटरेज्स)
(Mornig star daily)
मर्निंङ स्टार दैनिकबाट
बुधबार १६, २०११ नोभेम्वर
अनु : जय कार्की
मंसिर, १५, २०५८

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*