नेपाली कम्युनिस्ट पार्टी नै किन ? यस्ता छन् दश मुख्य कारण
काठमाडौं । बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमा देशले स्पष्ट दृष्टि, दृढ नेतृत्व र जनमुखी नीतिको आवश्यकता महसुस गरिरहेको छ। यही ऐतिहासिक घडीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र समतामूलक विकासका लागि स्पष्ट […]
