![mat day](https://majdooronline.com/wp-content/uploads/2024/04/mat-day-480x381.jpg)
आउ मजदुर साथी कलकारखानाको कामआजलाई थान्को लगाऔंहामी सबै मिलिजुली हातमा हात मिलाउँदै,रक्तरंजित प्यारो झण्डा फरफराउँदै,काँधमा काँध मिलाउँदै,अधिकारको लडाईंमा डटौं ।अन्तर्राष्ट्रिय मई दिवसलाईबर्गीय मुक्ति आन्दोलनको औजार बनाऔं ।नयाँ सपना यसैभित्र देख्न र बनाउँन सिकौं ।आउँ साथी मई दिवस मनाउँआउँ साथी मई दिवस मनाउँ
![](https://majdooronline.com/wp-content/uploads/2024/04/antuf-1-300x225.jpg)
……………………. Jaya KarkiBaishakh 1,2079.Kathmandu, Nepal.
Be the first to comment